Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

गुरु बरालले पाए एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी



विराटनगर : नेकपा एमालेले गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

बराल एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।

यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन्। उनी साउन २ मा कम्बोडिया जाने कार्यक्रम तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार साउन ६ गतेसम्मका लागि ओली कम्बोडिया भ्रमणमा जान लागेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार