Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य घटेको हो।

निगमका अनुसार पेट्रोल तथा डिजेल–मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार