Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्यानिटरी प्याड कार्यक्रम निरन्तरता दिन १ अर्ब ४२ करोड रकम विनियोजन



काठमाडौँ : सरकारले सामुदायिक विद्यालयमा छात्राका लागि स्यानिटरी प्याड कार्यक्रम निरन्तरता दिन १ अर्ब ४२ करोड रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले यस अघिदेखि निशुल्क वितरण स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड रकम विनयोजन गरेका हुन्।

निशुल्क स्यानिटरी प्याड बाट १० लाख छात्रा लाभान्वित हुने सरकारले सरकारले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार