Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारको प्राथमिकता कृषि र पर्यटन



काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ। उनले सम्पन्न हुने आयोजनालाई मात्रै प्राथमिकता दिइने बताए

संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कृषि, पर्यटन र सम्पन्न हुने आयोजनालाई प्राथमिकता दिएको बताएका हुन्।

उनका अनुसार कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार