Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको सचिवालय बैठक बस्दै



विराटनगर : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्न लागेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन्।

एमालेले बैशाख २८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

सोमबार उपाध्यक्ष विष्ण पाैडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले पार्टीको केन्द्रीय कार्यालयमा बैठकबारे कार्ययोजना बनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार