Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राैतामाईका अध्यक्षद्वारा पारिश्रमिक नलिने घाेषणा



उदयपुर । रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले मासिक पारिश्रामिक नलिने घोषणा गरेका छन् ।
उनले शनिबार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे ।
अध्यक्ष मगरले पारिश्रामिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यक्तालाई पहिचान गरेर सहयोग पुर्‍याउने जानकारी दिए ।
मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । त्यसबेला झिनो मतले पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार