Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारी नगरपालिको मेयर उपमेयरमा एमाले विजयी



विराटनगर । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
मेयरमा एमालेका गंगा खरेलले कांग्रेसका उम्मेद्वार निवर्तमान मेयर खड्गा फागोलाई १ हजार ८६६ मतले पछि पार्दै विजय हासिल गरेका हुन् । खरेलले १२ हजार १५६ मतले पाए भने फागोले १० हजार २९० मत पाए । उपमेयरमा पनि एमालेकै मिना पौडेल विजयी हुनुभएको छ । पौडेलले १० हजार ७२८ मत पाइन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत पाइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार