Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानेपोखरी गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमालेका उम्मेद्वार विजयी



विराटनगर । मोरङको कानेपोखरी गाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार राजमती इङनाम विजयी भएकी छन् ।
इङनामले ८९७५ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काग्रेँसका संजय भट्टराईले ५८४६ मात प्रप्त गरे । यस्तै गाउँपालिका उपाध्यक्षमा एमाले कै भोला प्रसाद अधिकारी विजयी भएका छन् । उनले ९५७० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसकी मनकुमारी गुरुङले ७८ १८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार