Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै



विराटनगर ।  संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार