Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षी र उर्लाबारीकाे ताजा अपडेट (साेमबार दिउँसाे १ः३०)



हाल सम्म सुनवर्षी नगरपालिकाको अहिलेसम्म गणना भएकाे जम्मा ११३८० मत  मध्येको ताजा विवरण
नगर प्रमुख –
सूर्य (४१२४),
रुख (३५४८),
ढल्केको छाता (१९८८),
नगर उपप्रमुख –
रुख (३८७५),
सूर्य (३८१४),
ढल्केको छाता (६४६),
वडा नं ५ अध्यक्ष –
सूर्य (३५८),
रुख (२३१),
गोलाकार भित्रको हसिया हथौडा (४४४),
ढल्केको छाता (२६७),

उर्लाबारीमा अहिलेसम्म गणना भएकाे जम्मा ९७०५ मत  मध्येको ताजा विवरण
 मेयर
नेकपा एमाले  ३७६१
नेपाली काँग्रेस  २९९४
गठबन्धन( एस ) १०३९
उपमेयर
नेकपा एमाले  ३४४९
नेपाली काँग्रेस  २९४६
गठबन्धन (माओवादी) ७४१

वडा नं. २ वडाध्यक्ष : ३१३० मत गणना हुदाँकाे विवरण
नेकपा एमाले  ९००
नेपाली काँग्रेस  १०२७
गठबन्धन (समाजबादी) ४११
वडा नं.५ वडाध्यक्ष : १६२ मत गणना
नेकपा एमाले ७९
नेपाली कांग्रेस ६५

प्रतिक्रिया
सम्बन्धित समाचार