विराटनगरमा जारी महानगरकाे हालसम्म ११२६० मत गणनाकाे पछिकाे विवरण
मेयर
नागेश कोइराला (काग्रेंस) रुख ३५१८
सागर थापा (एमाले) सुर्य २५८६
उमेश यादव (स्वतन्त्र) ११८७
उप मेयर
शिल्पा कार्की (एमाले) सुर्य २९४९
अमरेन्द्र यादव (जसपा)छाता १८६३
नमिता न्यौपाने (स्वतन्त्र) ७०६
वडा नं १९ को वडा अध्यक्षको प्राप्त मत परिणामको पछिल्लो अपडेट
सूर्य – ७५२
रुख – ६५९
सुनवर्षी नगरपालिकाकाे पछिल्लाे अपडेट
नगर प्रमुख –
सूर्य (३१७८),
रुख (२८६६),
ढल्केको छाता (७७१),
नगर उपप्रमुख –
रुख (३०६२),
सूर्य (२८३५),
ढल्केको छाता (३३५),
गोलाकार भित्रको हसिया हथौडा (३६५),
वडा नं ४ अध्यक्ष –
सूर्य (२९७),
रुख (५१७),
गोलाकार भित्रको हसिया हथौडा (३५७),
ढल्केको छाता (५४०),