Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी



sf7df8f}F, @# kmfu'g . sf7df8f}F sflGtkysf] hdndf /x]sf] lgjf{rg cfof]usf] sfof{no . tl:a/ M /Tg >]i7, /f;; .

विराटनगर । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोस्ट गरेमा कडा कारबाही गर्ने बताए ।

निर्वाचन आचारसंहिता विपरीतका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रस्ट पारे ।
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारबाही गरिने उल्लेख गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार