Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सूदुरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य



विराटनगर । जारी नेपाल प्रीमियर लिग ( एनपिएल) को आजको खेलमा सूदुरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई रनको लक्ष्य दिएको छ।

टस जितेर  विराटनगरले बलिङ रोजेपछी सूदुरपश्चिमले ब्याटिङ गर्दै १८२ रन बनाएको हो ।

खेलमा सूदुरपश्चिमका दीपेन्द्रसिंह एरीले ५७ रन जोडे ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार