Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बाँसझ्याङमा लुकाएको सात क्विन्टल लसुन बरामद



भद्रपुर (झापा) । मेचीनगर नगरपालि-६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।

बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार