Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक चरणमा कमला भन्दा ट्रम्प अगाडी



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

ट्रम्पले १९५ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले ९१ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार