Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समीक्षा अधिकारीको ‘मेरो प्यारो बच्चा’ सार्वजनिक



विराटनगर : गायीका समीक्षा अधिकारीको स्वरमा रहेको गीत मेरो प्यारो बच्चा सार्वजनिक भएको छ ।

नरेश खातीको शव्द संगीत रहेको गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् ।

यस्तै गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा संचिता लुईटेलको अभियन रहेको छ । भिडियोमा संचितालाई बाल कलाकार आयुष्मा विक र प्रिति बस्नेतले साथ दिएका छन् ।

रुपेश थापाले निर्देशन गरेको म्युजिक भिडियो मेक्सम नरेश अफिसियल नामक युट्युब च्यानलबाट प्रकाशन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार