Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले रतुवामाईको इन्चार्जमा कट्टेल



विराटनगर : नेकपा एमाले रतुवामाई नगर कमिटीको इन्चार्जका रुपमा मेघराज कट्टेललाई जिम्मेवारी प्रदान गरिएको छ ।

एमाले मोरङ जिल्ला कमिटीको पूर्ण बैठकले कट्टेललाई रतुवामाईको इन्चार्जको जिम्मेवारी दिएको हो ।

उनी एमाले मोरङका सचिवालय सदस्य पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार