Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिनामंगलबाट बरामद गरेको सुनको परिमाण ६० केजी ७७९ ग्राम



काठमाडौं : राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको सुन जोखिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले उक्त सुन जोखेको हो ।

मोटरसाइकलको ‘ब्रेक शु’मा राखेर तस्करी गर्दै गर्दा सिनामंगलबाट बरामद गरिएको सुनको परिणाम ६० केजी ७७९ ग्राम भएको पाइएको छ।

बरामद ‘ब्रेक शु’भित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार