Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका छन् ।

कोशी प्रदेशको नामकरणमा मत दिने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार