Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन



काठमाडौँ : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको घोषणा गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०८०र८१ को १५ खर्ब ४ अर्ब ९९ करोड बजेट ल्याएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार