Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कमेडियन विक्की अग्रवाल र कलाकार श्रद्धा प्रसाईँले गरे विवाह



तस्बिर : सुमन कार्कीको फेसबुकबाट

काठमाडौं : कमेडियन विक्की अग्रवाल र कलाकार श्रद्धा प्रसाईँले आज विवाह गरेका छन्।

विवाहमा विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल लगायत कलाकार, आफन्त र साथीभाइको उपस्थिति रहेको छ। उनीहरुको विवाह भोज पनि आजै बेलुका आयोजना गरिएको छ।

विवाह अगाडि सोमबार उनीहरुको मेहन्दी समारोह आयोजना भएको थियो। जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार