Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



विराटनगर : मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नेकपा एमाले निकट अनेरास्ववियुले जितेको छ ।

आइतबार भएको मतदानमा अनेरास्ववियुकी उम्मेदवार मालती रेग्मी नेतृत्वमा प्यानल नै विजयी भएको हो ।

आज भएको निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियुकी उम्मेदवार रेग्मीले ७० मत प्राप्त गरेकी छिन् भने गठबन्धनका उम्मेदवार ६६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार