Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिनिधिसभाकाे बैठक बस्दै



विराटनगर । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त विधेयक आजै प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गरिने सम्भावित कार्यसूची रहेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार