Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गगनले भने- मैले समाचार पढेर चित्त बुझाएँ



विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन् । उनले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको टिप्पणी गरे ।

‘म आज पोखरा आइसकेपछि समाचार पढेर चित्त बुझाएँ’, उनले भने, ‘मै अब दलको नेता भएको भए खुमलटारबाट बालकोट आओ भन्दै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुभन्दा कम्तीमा ढुक्कले पठाए । यो काठमाडौंको मान्छेले चित्त बुझाउने काइदा हो । यसरी पनि चित्त बुझाउनपर्छ कहिलेकाहीँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार