Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘डेमो’ उडान



विराटनगर । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन ९डेमो० उडान हुँदै छ ।यती एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुन् ।

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार