Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज नेप्से बन्द, सेयर कारोबार नहुने



काठमाडौं : सेयर बजार आज बन्द हुने भएको छ ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ  सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार