Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मदन कुमार खड्काको ‘नाच नाच घुमेर’ सार्वजनिक (भिडियो)


  • Purbeli Press
  • शुक्रबार, साउन २० २०७९

विराटनगर : मदनकुमार खड्काको तीज गीत नाच नाच घुमेर सार्वजनिक भएको छ । खड्काको यो पहिलो सङ्गितिक सृजना हो ।

खड्काको शव्द र लयमा रहेको गीतलाई राजु विश्वकर्माले एरेन्ज गरेका छन् । गीतमा सुकदेब अधिकारी र गायिका जमुना सुनारको स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो भद्रकाली मन्दिर परिसरमा छायांकन गरिएको छ । भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् ।

म्युजिक भिडियोको निर्देशक मुकेश नेपालीले गरेका छ्न् । भिडियोमा जीवन खड्का र एलिजा घर्ती मगरले फिचरिङ गरेका छ्न् ।

प्रतिक्रिया
सम्बन्धित समाचार