Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजेश पायल र शोभाको स्वरमा जति टाढाँ भएपनि सार्वजनिक


  • Purbeli Press
  • मंगलबार, असार २१ २०७९

काठमाडौं । गीतकार बबिन्द्र नेम्बाङको शब्दमा जति टाढाँ भएपनि सार्जजनिक गरिएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र गायिका शोभा लिम्बू (बर्मा)को स्वर रहेको छ । गीतको संगीत बलराम समालले गरेका हुन् । गीतमा जति टाढाँ भएपनि साँचो प्रेम यदि छ भने सधैं माया चोखो रहने र जुनि जुनि सम्म साथ नटुट्ने भनि चित्रण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार