Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नीति तथा कार्यक्रम पारित


  • Purbeli Press
  • आइतबार, जेष्ठ २९ २०७९

विराटनगर : प्रदेश १ को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार प्रदेश सभामा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईले संसदहरुले उठाएको प्रश्नको जवाफ दिए पछि नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम माथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राखेको संसोधन प्रस्ताव अस्विकृत भएको थियो । अब कार्यक्रम पास भएसँगै सरकारले असार १ गते प्रदेशको बजेट संसदमा प्रस्तुत गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार