Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित



कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए।

प्रतिक्रिया
सम्बन्धित समाचार