Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा काग्रेँसले पनि खाेल्याे खाता, वडा ध्यक्षमा उद्धब भुजेल विजयी



विराटनगर । विराटनगर महानगर वडा नं. १६ नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेल विजयी भएका छन् ।
भुजेलले ७ सय ५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुदै महानगरमा काग्रेसको खाता खोलेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनले ६ सय ८५ मत पाए ।
यसअघि विराटनगर १९ मा एमालेका उम्मेद्वार श्याम घिमिरे वडाअध्यक्ष सहित प्यान नै र विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर वडाध्यक्ष सहित प्यानल नै विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार