उर्लाबारीमा अहिलेसम्म गणना भएकाे जम्मा ९७०५ मत मध्येको ताजा विवरण
मेयर
नेकपा एमाले ३७६१
नेपाली काँग्रेस २९९४
गठबन्धन( एस ) १०३९
उपमेयर
नेकपा एमाले ३४४९
नेपाली काँग्रेस २९४६
गठबन्धन (माओवादी) ७४१
वडा नं. २ वडाध्यक्ष : ३१३० मत गणना हुदाँकाे विवरण
नेकपा एमाले ९००
नेपाली काँग्रेस १०२७
गठबन्धन (समाजबादी) ४११
वडा नं.५ वडाध्यक्ष : १६२ मत गणना
नेकपा एमाले ७९
नेपाली कांग्रेस ६५