Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ। बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा...

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता, चुनावी तालमेलकाे विषयमा छलफल

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ ।आयोगले एक...

आठ करोड मतपत्र छापिँदै

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन झन् झन् जटिल गएको छ। फोहोर व्यवस्थापनका लागि निर्मित धादिङ बेंसीस्थित बञ्चरेडाँडालाई लिएर फेरि नयाँ समस्या देखिएको छ। करिब ७५...

बञ्चरेडाँडामा सत्ताधारी दलकै अवरोध, सधैँलाई फोहोर फ्याँक्न नदिने घोषणा

काठमाडौ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। केन्द्रीय समितिको आइतबार बसेको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो। यस्तै पार्टीले सञ्जिववल्लभ...

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन्। नेता कोइरालाले सभापतिसमक्ष भेटेर आफ्नो असन्तुष्टि...

देउवासँग असन्तुष्टि पोख्‍न शेखर बालुवाटारमा

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले यसअघि...

३ मंसिरमा १८ वर्ष पुग्नेले ‘भोट’ हाल्न पाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी...

कांग्रेसमा उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् । शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई...

आफुले जस्तै सबै सम्पत्ति राज्यलाई बुझाउन प्रचण्ड, देउवा र नेपाललाई ओलीको चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी थालेको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सचिवालय बैठक राखेर...

चुनावमा हाेमियाे एमाले

काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ । सिरहा घर भएकी रावतलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो...

उषा रावत भइन नेपाल महिला संघको अध्यक्ष
ताजा खबर
यो साता चर्चामा