Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी...

माओवादीले दियो सांसद भइसकेका व्यक्तिलाई समानुपातिकको सुचीमा नराख्न निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ । महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश...

शुभकामना आदनप्रदान गर्दै विराटनगर महानगरले मनायो तीज

विराटनगर । नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नं १ ले द एशिया फाउण्डेशनको सहकार्यमा प्रदेशको व्यवसायिक पाश्र्वचित्र बनाउने भएको छ । नेपाल उद्योग वाणिज्य महसंघ...

उद्योग वाणिज्य महासंघले प्रदेशको व्यवसायिक पाश्र्वचित्र बनाउने

विराटनगर । नेपाल राष्ट्र वैंकले आगामी कात्र्तिक १ गतेदेखि लागु हुने गरी जारी गरेको चालू पु“जी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ले गर्दा उत्पादनमुलक उद्योग...

चालू पुँजी कर्जासम्वन्धी मार्गदर्शनले उद्योग सञ्चालनमा कठिनाइ हुने उद्योगीको आशंका

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ । केन्द्रीय कमिटीको शनिबार सम्पन्न...

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय

विराटनगर । नेपाली कांग्रेस बीपीले प्रदेश १ का १४ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। मोरङको विराटनगरमा...

कांग्रेस बीपीले प्रदेश १ का सबै सिटमा उम्मेदवारी दिने

काठमाडौ । मदन पुरस्कार गुठीले यसवर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लागि डा। नवराज लम्साललाई प्रदान गरेको छ। त्यस्तै जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद...

नवराज लम्सालकाे‘अग्नि’ महाकाव्यलाई मदन र दुर्गाप्रसादलाई जगदम्बाश्री पुरस्कार

काठमाडौं । नेकपा एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा...

ओलीको प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो ९ वटा समूह

जनकपुर । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उनलाई ५ लाख रुपैयाँ सहयोग...

निहारिका राजपुतले पाउने भइन मधेस प्रदेश सरकारबाट ५ लाख रुपैयाँ

काठमाडौ । भारतीय प्रधानसेनापति मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन्। पाण्डे पाँच दिनका लागि नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाका प्रवक्ता नारायण...

भारतीय प्रधानसेनापति मनाेज पाण्डे भदौ १९ गते  नेपाल आउँने
ताजा खबर
यो साता चर्चामा