Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा निर्वाचन बहिष्कारको पोस्टर टाँस्ने माओवादी नेता पक्राउ



विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई बहिष्कार गर्न पोस्टर टाँस्दै गर्दा मोरङबाट नेकपा (क्रान्तिकारी माओवादी) का दुई नेता पक्राउ परेका छन् ।

निर्वाचन बहिष्कारको पोस्टर टाँस्दै गर्दा मोहन बैद्य नेतृत्वको माओवादी पार्टीका केन्द्रीय बिमल निरौला र नेता महेश श्रेष्ठ बुधबार पक्राउ परेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) ले देशभरी चुनाव बहिष्कार अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार