विराटनगर : बुद्ध एयरले काठमाडौंबाट विराटनगर उड्दा एकजना मात्रै यात्रु बाेकेकाे छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्वव पौडेलले एक्लै यात्रा गर्दा रोमाञ्चक अनुभव गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् उनी भन्छन्– ‘काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु। रोमाञ्चक अनुभव।’