Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

छठ पर्वको तयारी सुरु (तस्बिरसहित)



काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ ।

छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ । न्युजकारखानाबाट

प्रतिक्रिया
सम्बन्धित समाचार