Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा उद्योग परिसंघको शुभकामना



विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले बुधबार विराटनगरमा शुभकामना कार्यक्रम गरेको छ ।
चाडपर्वको अवसर पारेर परिसंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले प्रदेशको उद्योगका समस्यामा बारेमा छलफल गरेको थिए । उद्योगका समस्या र त्यसको समाधानका उपायहरु खोज्नुपर्ने बताएका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्रि राजेन्द्रकुमार राई, पूर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितलगायत उद्योगी व्यवसयीर विभिन्न राजनीतिक दलका नेता तथा कार्यक्रताहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार