Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उद्योगी अविनाश बोहोरा सम्मानित



विराटनगर : विराटनगरका उद्योगी अविनाश बोहोरा युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटलबाट सम्मान गरिएको छ ।

बोहोरालाई शुक्रबार सिंगापुरमा ‘प्रोफेसनल डक्टरियल (पीडी) इन ग्लोबल लिडरसिप एन्ड म्यानेजमेन्ट’ को उपाधिबाट सम्मानित गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका बोहोरा सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

मोरङ व्यापार संघका पूर्व अध्यक्षसमेह रहेका बोहोरा उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका सल्लाहकार पनि हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार