Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



विराटनगर : झापाको कन्काई नगरपालिका–३ कोटिहोम जंगलमा आज मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी  नगरपालिका–४ बस्ने ५३ वर्षिय नागेन्द्र प्रसाद कोईराला रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

को २५ प ४६ ५१ नम्बरको मोटरसाईकल आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार