Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विशाल भट्टराईले गराए उमेदवारी दर्ता



विराटनगर : नेकपा (एमाले)का नेता विशाल भट्टराईले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका छन् ।

आइतबार उनले खोटाङबाट उमेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । उनी सोही क्षेत्रबाट निवर्तमान सांसद समेत हुन् ।

यस्तै, प्रदेशसभा सदस्यका लागि एमालेकै पाँचकर्ण (पीके) राईले खोटाङ ‘क’ र रामप्रसाद दंगालले खोटाङ ‘ख’बाट उमेदवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार