Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राप्रपा अध्यक्ष लिङ्देनले गरे झापा-३ बाट उम्मेदवारी दर्ता



विराटनगर : एमालेसँगको तालमेलबाट झापा ३ मा उम्मेदवार बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार