Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कृष्णबहादुर महराको नाम माओवादीले समानुपातिकबाट हटायो



विराटनगर : नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराको नाम पार्टीले समानुपातिकको बन्दसूचीबाट हटाएको छ

माओवादीले निर्वाचान आयोगमा बुझाएको समानुपातिकतर्पको बन्दसूचीको महराको नाम पहिलो नम्बरमा थियो ।

महरा आफैँले नाम हटाउन भनेपछि पार्टीले नाम हटाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

ढकालका अनुसार महराको नाम खस आर्यतर्फ १ नम्बरमा थियो । ‘उहाँले मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’ ढकालले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार