Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभामा प्रदेश १ बाट को-को परे कांग्रेसको बन्दसूचीमा



विराटनगर : नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेशसभामा निर्वाचनका लागि प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ ३७ जनाको नाम बन्दसूचीमा राखेको छ ।

प्रदेश १ बाट कांग्रेसको बन्दसूचीको पहिलो नम्बरमा मैया श्रेष्ठको नाम छ । त्यसपछि क्रमशः गीता गुरुङ, शोभा पालुङ्गा, डोल्मा तामाङ, लिलाकुमारी राई, ममता तामाङ, अनु गुरुङ, सिला इजाम, कमला राई छन् ।

बाँकी तलको तालिकामा हर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार