Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चुनावको मुखैमा प्रदेश १ का मुख्य न्यायधिवक्ता हटाइए



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले चुनावको मुखैमा मुख्य न्यायधिवक्तालाई हटाएका छन् ।

उनी मुख्यमन्त्री हुने बित्तिकै नियुक्त भएका भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राई (खोटाङ) लाई नियुक्त गरेका छन् ।

राईको प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण भइसकेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार