Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने



काठमाडौं :  चोलेन्द्रले आरोप लगाएका पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन्।

महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए।

स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समेत समितिमा नजाने निर्णय गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार