Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ २ (ख) मा एमालेबाट अधिकारीसहित ९ जनाको नाम सिफारिस


  • Purbeli Press
  • शनिबार, भाद्र १८ २०७९

विराटनगर : नेकपा एमालेबाट मोरङ २ को प्रदेश निर्वाचन (ख) बाट लिलाबल्लभ अधिकारीसहित ९ जनाको नाम प्रदेशसभा उम्मेदवारमा सिफारिस भएको छ ।

अधिकारीसँगै प्रत्यक्षतर्फ सो निर्वाचन क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, दिल्ली दाहाल, इल्जा राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुईटेल र गोपाल थापाको नाम सिफारिस भएको छ ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भई लिलाबल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्माहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार