Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर ट्रक व्यवसायी संघको साधारण सभा तत्काल नगर्न उच्च अदालतले दियो आदेश



विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई  साधारण सभा नर्गन उच्च अदालतले आदेश जारी गरेका छन् । व्ययसायी मेघराज सिक्देलसहितले विराटनगर व्यवसायी संघको विरुद्धमा दिएको मुद्धामा उच्च अदालतका न्यायधीश जगतनारायण प्रधानको एकल इजलासले साधारण सभा रोक्न अल्पकालिन आदेश जारी गरेको हो ।

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार