Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रियसभाको बैठक आज बस्दै



राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, प्रतिनिधिसभाबाट पारित केही विधेयकहरुमाथि छलफल संसद सचिवालयले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार