Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेयर साम्पाङको रुख रोप्ने अभियानमा सहभागी हुँदै प्रचण्ड


  • Purbeli Press
  • शुक्रबार, भाद्र १० २०७९

विराटनगर  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान जाने भएका छन्।

धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुन उनी धरान जान लागेका हुन्।

शुक्रबार धरानमा जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएपछि उनी वृक्षारोपण अभियानमा सहभागी हुन बताइएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार